पाँच वर्षमा काठमाण्डु भ्यू टावरको काम १५ प्रतिशत मात्रै

काठमाण्डु – करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाण्डु भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाण्डु महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ । कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न…