भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘सरकारले केही गरेन भन्नेले हेरे हुन्छ,…