संसारकै सबैभन्दा महंगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड

एजेन्सी – संसारको सबैभन्दा महंगो ब्याग सार्वजनिक भएको छ । इटलीको एउटा लग्जरी ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग हालै सार्वजनिक गरेको हो । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता…