भौतिक विज्ञान विषयको परीक्षा रद्ध, पुनः परीक्षा कहिले ?

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्ध गरेको छ । मंसिर १ गते सञ्चालित उक्त विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि बोर्डले मंसिर १७ गतेका लागि पुनः परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डले सबै प्रदेशको परीक्षा रद्ध गर्दै मंसिर १७ गते बिहान ८ बजेबाट उक्त विषयको परीक्षा सञ्चालन गर्ने…