काठमाण्डु – भ्रष्टाचारका काण्ड बाहिर ल्याउने मुख्य कार्यादेशसहित वर्तमान सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भित्र्याएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीले चौतर्फी ‘सर्च अपरेसन’ थालेका छन् । आईतबार सीआईबीको टोलीले कांग्रेस नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको माइती पक्षसँगका घरमा छापा हानेर खानतलासी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम…