काठमाण्डु - आज सप्तमी अर्थात फूलपाती ! हिन्दुहरुका लगि यो तिथिको पनि विशेष महत्व छ। सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती गराउने परम्परा छ। फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन्। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएपनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु…