सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?

काठमाण्डु - नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी…