काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले नीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाएकाे छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सामान्यता सफा रहेको मौसमविदले बताएका छन्। आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम…