कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

बिराटनगर – कोरोना भाइरसको संक्रमणबाट एक जना जनस्वास्थ्य अधिकृतको निधन भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत ५० वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार निधन भएको हो । सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रहेका देव कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि नोबेलमा उपचाररत थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले…