काठमाण्डु- प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनाकै पहिचान खुलेको छ ।नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान गौमुखी-६ ओखरपाटामा दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै पहिचान खुलेको हो । मृत्यु हुनेहरूमा एकउटै परिवारका ३९ वर्षीय वसन्त खड्का, उनकी…