चैनपुरमा विप्लव नेकपाद्वारा हवाइ फायर

सङ्खुवासभा - नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ताले हवाइ फायर गरेका छन् ।सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले  सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा हवाइ फायर गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीको नियमित गस्तीमाथि विप्लव नेकपाका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको सङ्खुवासभाका…