विरोधीले नेकपा फुट्छ र भविष्य हाम्रो हुन्छ भन्ने नठाने हुन्छः अध्यक्ष प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फट्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी तत्वहरुले नेकपा फट्ने सपना देख्नु बेकार भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी पदका लागि भन्दा पनि जनता र राष्ट्रको सेवामा तल्लिन रहेको बताएका…