पिनमा प्रचण्ड पक्षबाट नेतृत्वमा गएका नेता ओलीतिर लागेपछि…

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रोगेसिप इन्जिनियर एसोसिएसन नेपाल (पिन) पछिल्लो समय निकै विवादमा छ । अध्यक्ष र महासचिवले आफूखुसी विभिन्न कमिटीहरु गठन गरेकोदेखि लिएर विगत ९ महिनादेखि बैठक नबसालेको भन्दै सचिवालय सदस्य नेतृत्वप्रति आक्रोसित छन् । पिनमा विशेषगरी केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह छ । पार्टी…