भारतीय राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता

काठमाण्डु – भारतीय राजदूत विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा नेपाल–भारतबीच सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे छलफल भएको राजदूत क्वात्राले जानकारी दिए । उनले सचिवमा नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए । ‘विदेश सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । उनको नियुक्तिको लागि हार्दिक बधाई । हामीबीच…