काठमाण्डु – कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा समयमा लगाउन नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै खोपको दोस्रो मात्रा तत्काल उपलब्ध गराउन नसक्ने जनाएको हो । २०७७ फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउने समय भइसके पनि…