‘रअ’ प्रमुखको हाइप्रोफाइल भ्रमण हो भने पहिल्यै किन जानकारी नदिएको ? : रवीन्द्र मिश्र

काठमाण्डु - साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर निकाय ’रअ’ का प्रमुख सामन्तकुमार गोयलको भ्रमण हाइप्रोफाइल हो भने पहिल्यै किन जानकारी नगराइएको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न गरेका छन् । गत बुधबार ‘रअ’ प्रमुख सामन्त गोयल काठमाण्डु आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको सन्दर्भमा मिश्रले परराष्ट्रमन्त्री ज्ञवालीसँग प्रश्न गरेका हुन् । उनले सामाजिक…