नेपाल स्वर्ग हो : कतारी राजदूत

कपिलवस्तु- नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताएका छन्। नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनको भनाइ छ। यहाँका नेपालीको अवस्था बुझ्न आएका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताए। कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न…