मन्त्री पाण्डेद्वारा एनएमएका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् । मन्त्री पाण्डेले अध्यक्ष फुर्वा गेल्जे शेर्पा सहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै उनले भने, ‘एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन । दीगो रूपमा माउन्टेरिङको रूपमा काम गर्नका लागि तपाईंहरूको रचनात्मक सहयोग चाहिन्छ ।’…