काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । सासद समेत रहेका प्रवक्ता झाले मंगलबार भण्डारीसँग उनको निवासमा भेट गरेका हुन् । भेटमा उनीहरूबीच वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । भेटपछि झाले भने, ‘राजनीतिक-शिष्टाचार भेटघाट थियो । कुनै विशेष एजेन्डा भन्दापनि राजनीतिक संवादको सुरुवात स्वरूपको…