काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बंगालको खाडीबाट आएको यास चक्रवातको प्रभावका कारण मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ । यासको नेपालमा आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा विकसित ‘टाउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको…