लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खुलायो (सूचनासहित)

काठमाण्डु – लोकसेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन खुलाएको छ । आयोगले राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो । विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ । आयोगको वेवसाइट http://psconline.psc.gov.np/  मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ । आयोगले २०७७ कात्तिक…