सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल असोज २६ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १२ तारिख । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  भाग्यले साथ दिने…