आजदेखि सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कुन ठाउँ पुगेको कति ? (सूचीसहित)

काठमाण्डु - बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा सोमबारदेखि वृद्धि भएको छ । आजदेखि उक्त प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा काठमाण्डु उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशतले वृद्धि भएको हो । बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर सरकारले गरेको उक्त निर्णय आजदेखि लागू भएको हो…