सर्वोच्चको अन्तरिम आदेश: अस्पतालमा औषधी, अक्सिजन र जनशक्तिको आपूर्ति तत्काल गर्नू

काठमाण्डु – सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको सहज व्यवथापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार अदालतले संक्रमितको उपचारका लागि औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउन, साथै…