काठमाण्डु - मुगुको पिनामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । नेपालगञ्जबाट मुगुका लागि छुटेको भे १ ख १६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाको विवरण…