दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुलाउने निर्णय

काठमाण्डु – यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुला गर्ने भएको छ । घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुलाउने विभागले यसपटक पनि असोज १ गतेबाट खुलाउने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने विभागले जनाएको छ…