काठमाण्डु – नेपाल आदिवासी जनजाति महासंघले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुर्ननियुक्ती गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै कुलमानको कार्यकालले १८ घण्टासम्म रहेको लोडसेडिङबाट मुक्त गर्दै प्राधिकरणलाई सर्वाधिक नाफामा लैजाने जस्ता महत्वपूर्ण काम भएको बताएको छ । ‘देशलाई अन्धकारबाट मुक्त गराउनाका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा लान सक्नु कुनै…