पूर्वडिआइजी रञ्जन कोइरालाबारे चोलेन्द्रले बयानमा के भने ?

काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँगको तेस्रो दिनको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले आज जवरासँग पाँच वटा प्रश्न सोधेको थियो । अर्को बैठक २५ गते बस्ने छ । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकाले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । समितिले सशस्त्र प्रहरी…