एक तोला सुन किन्न झण्डै २ लाख रुपैयाँ चाहिने

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ २ लाख नजिक पुगेको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको हो । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९९ हजारमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले…