अस्पताल ल्याउँदा जैसवालको मृत्यु भइसकेको थियो, आँखा झिकेको छैन्: वीर अस्पताल

काठमाण्डु – वीर अस्पतालले रामलखन जैसवाको मृत्युबार अफवाह फैलाएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका निर्देशक डा. केदार प्रसाद सुवेदीले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते राती १०ः ५५ बजे जैसवाललाई प्रहरीले मृत्यु भइसकेको अवस्थामा अस्पतालमा ल्याएको बताएका छन् । ‘केन्द्रीय कारागारबाट ल्याएका कैदीलाई यस अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि ल्याइएकोमा ड्युटीमा खटिएका चिकित्सकबाट…