काठमाण्डु उपत्यकामा थपिए ६ सय ७४ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना रहेका छन् । यस्तै आइतबार ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६०२, ललितपुरमा…