काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३३…