बृष र तुला राशिका लागि मंगलबार कति शुभ ? हेर्नुहोस राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल भाद्र २३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३१ घडी ११ पला । षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य…