कञ्चनपुरका सिडिओ गृहमन्त्रालय तानिए, रामकुमार महतोलाई पठाइयो

काठमाण्डु – कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा गृह मन्त्रालय तानिएका छन् । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेपछि गृहले मन्त्रालय तानेको हो । प्रजिअ खतिवडाले गृहको आदेश विपरित भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए । गौरीफन्टामा कैलालीको मातहतमा सशस्त्रको बीओपी पहिले नै थियो । त्यस्तै उनले गौरीफन्टा नाकामासमेत कैलालीका प्रजिअसँग…