तपाईंको मंगलबारको दिन कस्तो रहनेछ? हेनुहोस राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल भाद्र ३० गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । काठमाण्डु मा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा…