काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका छन् । यस्तै शनिबार ४ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको…