काठमाण्डु – भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले घटनास्थलमै रहेकाले तत्काल केही भन्न नसक्ने बताए । ‘हामी सबै घटनास्थलमै छौं । अहिले केही भन्न सक्ने…