काठमाण्डु- पोखरामा अविरल वर्षाका कारण आएको पहिरोमा परेर एकै परिवारका ३ सहित ६ जनाको मृत्यु भएको छ । बिहीबार राती २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा पर्वत मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया फुलमाया थापा, कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेल,…