काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका– १२ का ४२ वर्षीय पुरूषको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । साउन २७ गते टिपर दुर्घटनामा घाइते भएका ती पुरुष निमोनियाबाट पीडित थिए । उनमा…