नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो, १७ सय ३६ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३०…