धरानमा काेराेनाबाट ४५ वर्षीया महिलाको मृत्यु

काठमाण्डु - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । भदाै १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनमा १८ गते नै कोरोना पुष्टि भएको थियो । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना…