आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ६३१ परीक्षणबाट २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर २०९ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १२ हजार…