अमेरिकी दूतावासमा मनाइयो तीज (तस्बिरसहित)

काठमाण्डु - नेपालस्थित अमेरिकी दूतावासले तीज पर्व मनाएको छ । दूतावासले पहिलोपटक विशेष कार्यक्रम आयोजना गर्दै तीज पर्वको अवसरमा हिन्दू महिलाहरूको आस्था र स्वाभिमानप्रति सम्मान व्यक्त गरेको छ । कार्यक्रममा दूतावासका अमेरिकी महिला कर्मचारीहरूले रातो साडी लगाएका थिए । अमेरिकी राजदूत डिन आर थम्सन स्वयम् महिलाहरूसँगै छमछमी नाचमा सहभागी भएका थिए । दूतावासले महिलाहरूका लागि…