विराटनगर - पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमान स्थल पुगेर शौचालयको अनुगमन गरेका छन् । विराटनगर विमानस्थलमा पुगेका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन् । विमानस्थल भित्र फोहोर देखेपछि उनी शौचालयको अनुगमन गर्न गएका थिए । शौचालय अनुगमन गर्दै उनले कार्यालयलाई सफा राख्न निर्देशन दिएका छन् । मन्त्री आउने भएपछि बिहानैदेखि कार्यालयको…