पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा

काठमाण्डु - बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७र७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोहीअनुरूप बागमती प्रदेशका ११९ वटै स्थानीय तहले आफूले उठाएको करबापत…