नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्यो, ८ हजार परीक्षण गर्दा ८ सय संक्रमित !

काठमाण्डु – पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्र ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा प्रति हजार हजार पिसिआर परीक्षणमा एक सय जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । विगत २४ घण्टामा ८ हजार २६…