सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्न सके सङ्क्रमण फैलिन नसक्ने बताए । मुख्यमन्त्री शाहीले दोस्रो चरणको सङ्क्रमण फैलिन नदिन कर्णाली…