काठमाण्डु – कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि इटहरी उपमहानगरपालिका पाँच दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बसेको नगरस्तरीय सिसिएसमीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको हो । मेयर द्वारिकलाल चौधरीले लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न पाइने जानकारी दिए । त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका पनि ९ दिन…