काठमाण्डु – गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभसँग साझेदारी घोषणा गरेको छ । गल्फ लुब्रिकेन्टले यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको जानकारी दिएको छ । कम्पनीले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा लिएको जनाएको छ । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ,…