बिहीबार कुन-कुन राशिका लागि शुभ ?हेर्नुहोस् राशिफल

काठमाण्डु-  वि.सं.२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा…